jQuery(document).ready(function($){ //
});

यहि मंसिर ७ गते नेपाल क्म्युनिष्ट पार्टी एमालेद्वारा काठमाडौँ महानगरपालिका वडा नं.-१ दरवारमार्गस्थित खुल्ला सडकमा जागरण सभा आयोजना गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री के पि शर्मा ओलिको समेत उपस्थिति रहेको थियो।  आयोजित बृहत कार्यक्रम पश्चात् सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरि वातावरण प्रदुषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००/०० अक्षरुपी एक लाख जरिवाना गराउने भएको छ।

May be an image of text

eHatiya

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय