jQuery(document).ready(function($){ //
});

ती सडकमा जाडोले कक्रिएर बसेका मानिसहरू मैले देखेको छु।

चुहिन लागेको छानोमा पानी बरबराएको मैले देखेको छु।

RAWA Hills Town Property

RAWA Hills Town Property

यहाँ सहर देखाउन अरबौं खर्चेर टावर ठड्याउँछ सरकार, उता टावर तल लास छोप्न कात्रो किन्न नसकेको जनता मैले देखेको छु।

अब के को गर्व गराउन बाँकी रहयो र सरकार हामीलाई,

पैसा नभएरै लास जलाउन आर्यघाट लान नसकेको जनता मैले देखेको छु। – रोजित बस्नेत

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय