jQuery(document).ready(function($){ //
});

गछिया, २०८१ पुष २६ गते गछिया जेसीजको सचिवालय तथा तालिम भवन शिलन्यास भएको छ । सुन्दरहरैँचा नगरपालिकाका प्रमूख केदार प्रसाद गुरगाईको बाहुलीबाट जेसिजको सचिवालय भवनको सिलान्यास भएको हो ।

सम्पूर्णमा धन्यबाद ज्ञापन गर्दै जेसि धुर्ब निरौला, गछिया जेसिज अध्यक्ष बर्ष २०२४ लेख्नुहुन्छ:

RAWA Hills Town Property

RAWA Hills Town Property

“गछिया जेसिज बर्ष २०२४ को अभियान अन्तर्गत रहेको गछिया जेसिजको सचिबालय भबन तथा तालिम हलको सिलान्यास कार्यक्रममा मेरो निमन्त्रणा स्विकारि उपस्थित हुनुहुने सम्पुर्ण महानुभावहरुलाई धन्यबाद दिन चाहन्छु। बिशेसगरि यस सचिबालय भवन तथा तालिम हलकोलागि आबश्यक जग्गा उपलब्ध गराउनुहुने सुन्दरहरैन्चा नगरपालिका प्रमुख श्री केदार प्रसाद गुरागाई ज्यु प्रति कृतज्ञता ब्यक्त गर्दछु। त्यसै गरि उक्त जग्गामा भबनको योजना सम्भब बनाउन सहयोग गर्नुहुने सुन्दरहरैन्चा नगरपालिका वार्ड न. २,३,४,५,६ र ७ का वार्ड अध्यक्ष ज्युहरु , सुन्दरहरैन्चा उध्योग बाणिज्य र सुन्दरदुलारि उध्योग बाणिज्य संघका अध्यक्ष ज्युहरु साथै मन्त्रालयमा पहलकदमि गरि भबन निर्माणका लागि रकम जुटाउन सहयोग गर्नुहुने गछिया जेसिजका पुर्ब उपाध्यक्ष जेसि मनोज राई ज्यु र भवनको आकर प्रकार सम्बन्दि जिम्मा लियेर भवन डिजाइन गर्नुहुने गछिया जेसिजका पुर्ब उपाध्यक्ष जेसि आम्बिका प्रसाद गुरागाई ज्यु प्रति पनि म कृतज्ञ रहेको छु।साथै यस अभियानमा अहोरात्र खटेर सचिबालय भवनको लागि जग्गा साथै भवन निर्माणका लागि पहलकदमि गरि गछिया जेसिजको सपना साकार पार्न सहयोग गर्नुहुने गछिया जेसिजका पुर्ब अध्यक्ष तथा BOT का अध्यक्ष जेसि लक्ष्मि न्यौपाने ज्यु प्रति नतमस्तक छु र यस अभियानमा साथ सहयोग गरि सधै सङै रहेर हिड्नुहुने गछिया जेसिजका मित्रहरु द्वोय जेसि नबराज पोखरेल ज्यु, जेसि नबिन बराल ज्यु, जेसि कमल दाहाल ज्यु र आजको यस कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने आजका कार्यक्रम सम्योजक जेसि कमल ढुङगाना ज्यु प्रति धन्यबाद साथै गछिया जेसिजका सम्पुर्ण सदस्य ज्युहरु, सम्योजक ज्युहरु, पुर्ब अध्यक्ष ज्युहरु, बोर्डका पदाधिकारि ज्युहरु तथा मेरो निमन्त्रणा सुइकारि उपस्थित हुनुहुने मेरा समकलिन ज्युहरु प्रति पनि धन्यबाद ज्ञापन दिन चाहन्छु।”

तस्बिरहरु : सामाजिक सञ्जाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय