
दमकमा डिपीएल टीन्स बोर्डको नयाँ कार्यसमिति गठन भएको छ। अध्यक्ष पदमा दिक्षा प्रसाई निर्विरोध निर्वाचित हुनुभएको छ। नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई शुभकामना दिँदै सफल कार्यकालको कामना गरिएको छ।
नयाँ कार्यसमिति: अध्यक्ष: दिक्षा प्रसाई
निवर्तमान अध्यक्ष: शुभम सिग्देल
वरिष्ठ उपाध्यक्ष: अप्सन खनाल
महासचिव: रिस्ता श्री खड्का
उपाध्यक्ष: रोजित बस्नेत
उपाध्यक्ष: श्रीबिना राई
कोषाध्यक्ष: अमिष पौडेल
निर्देशकहरू: उपमा राउत, अपेक्ष्या तिवारी, सुप्रिम पाण्डे, शोराज आचार्य
सदस्यहरू: रक्षा प्रसाई, चान्दिरा निरौला, जेनिशा माझी
डिपीएल टीन्स बोर्डले युवाहरूलाई एकजुट गरी समाजसेवा, नेतृत्व विकास र सकारात्मक परिवर्तनका लागि थुप्रै कार्यक्रम गर्दै आएको छ। नयाँ कार्यसमितिबाट समेत यस्तै प्रभावकारी कार्यहरू हुने विश्वास गरिएको छ।