jQuery(document).ready(function($){ //
});

भक्तपुर, नेपाल – रियल एस्टेट क्षेत्रमा नयाँ तर विश्वसनीय नामको रुपमा रावा हिल्स टाउन प्रोपर्टी प्रा.लि. ले आफ्नो पहिचान बनाएको छ। भक्तपुरमा आधारित यो कम्पनीले भक्तपुर, काठमाण्डौ, ललितपुर, बनेपा र विराटनगरका ग्राहकलाई सम्पत्ति सम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

सम्पत्ति व्यवस्थापन र लेखापढी सेवामा विशेषज्ञता
कम्पनीका प्रबन्ध निर्देशक सुबोध भट्टराईका अनुसार, “हामी हाम्रो ग्राहकहरूको सम्पत्ति सम्बन्धी कागजात व्यवस्थापन र कानूनी प्रक्रियालाई सहज बनाउन प्रतिबद्ध छौं। हाम्रो उद्देश्य भनेको ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्दै उनीहरूको समय र ऊर्जा बचत गर्नु हो।”

RAWA Hills Town Property

RAWA Hills Town Property

रावा हिल्स टाउन प्रोपर्टीले घर तथा जग्गा सम्बन्धी सम्पूर्ण कागजी कामको जिम्मेवारी लिई ग्राहकलाई विश्वासिलो अनुभव प्रदान गर्दै आएको छ। कानूनी सल्लाह, कागजात प्रमाणिकरण, र सम्पत्ति हस्तान्तरण प्रक्रियालाई सरल र पारदर्शी बनाउन कम्पनीले विशेष ध्यान दिएको छ।

गुणस्तर र विश्वासमा प्रतिबद्धता
“गुणस्तर र विश्वास हाम्रो प्रमुख आधारशिला हो। हामी हाम्रो ग्राहकहरूका आवश्यकतालाई प्राथमिकतामा राखेर दीर्घकालीन समाधान दिन तत्पर छौं। ढुक्क भएर रावा लाई रोज्नुहोस्, काम सधैंभरिका लागि!,” भट्टराईले थपे।

सेवाहरू र सम्पर्क जानकारी
कम्पनीले सम्पत्ति कागजात व्यवस्थापन, कानूनी परामर्श, र सम्पत्ति खरिद/बिक्री प्रक्रियामा पूर्ण सहयोग प्रदान गर्दछ।

  • सम्पर्क नम्बर: ९८०८२२७८३८, ९७६५३००१६१
  • ईमेल: hillstownproperty@gmail.com
  • स्थान: भक्तपुर, नेपाल

रियल एस्टेट क्षेत्रको चुनौतीपूर्ण प्रक्रियालाई सहज र पारदर्शी बनाउने उद्देश्यले, रावा हिल्स टाउन प्रोपर्टी प्रा.लि. तपाईंको भरपर्दो साझेदार बन्ने प्रतिज्ञा गर्दछ।

“हामीलाई आफ्नो विश्वास दिनुहोस्, हामी तपाईंको सपना साकार गर्न कटिबद्ध छौं।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय