jQuery(document).ready(function($){ //
});

बिर्तामोड । बसको ठक्करले आज बिहान बिर्तामोडमा एक जना पैदल यात्रीको मृत्यू भएको छ ।

इलाम घर भएका अन्दाजी ५५ वर्षीय कनकाई ८ लक्ष्मीपुर बस्दै आएका होमनाथ ढुङगेलको मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ढुङ्गेल सताक्षी सहकारीका सुरक्षा गार्ड रहेको बुझिएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

विहान ५ः३० बजे विरगञ्जबाट काँकरभिट्टा तर्फ जाँदै गरेको ना ४ ख ६११६ नम्बरको बसले ढुङ्गेललाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा मृत्यू भएको छ । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय