jQuery(document).ready(function($){ //
});

दमक, नेपाल – वल्र्डलिंक कम्युनिकेशनले आफ्नो सेवा १० लाख घरधुरीसम्म विस्तार गर्दै कम्तीमा ५० लाख नागरिकलाई जोड्ने महत्वपुर्ण उपलब्धि हासिल गरेको छ। यो ऐतिहासिक यात्रामा ग्राहकहरूको अपार सहयोग र विश्वासको महत्त्वपूर्ण भूमिका रहेको कम्पनीले जनाएको छ।

यस सफलता उपलक्ष्यमा वल्र्डलिंकले आफ्ना मूल्यवान ग्राहकहरूलाई धन्यवाद ज्ञापन गर्दै अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीका अनुसार, यो केवल संख्यात्मक उपलब्धि मात्र नभई नेपालको हिमाल, पहाड, र तराईमा विश्वासको विरासत निर्माण गर्ने यात्रा पनि हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

यसै खुशीको अवसरमा दमकस्थित डि म्याक्स हलमा रहेको वल्र्डलिंक कार्यालयमा विशेष छुटको घोषणा गरिएको छ। ग्राहकहरूलाई उत्कृष्ट सेवा दिन निरन्तर प्रयासरत रहेको वल्र्डलिंकले आगामी दिनमा अझ नयाँ प्रविधि र सेवा सुधार ल्याउने प्रतिज्ञा गरेको छ।

छिटो भनेकै वल्र्डलिंक!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय