jQuery(document).ready(function($){ //
});

दमक, झापा — दमक नगरपालिकाको एकतर्फी पार्किङ नियम उल्लङ्घन गर्ने २५ वटा मोटरसाइकल तथा स्कुटरहरूलाई इलाका प्रहरी कार्यालय दमक, ट्राफिक प्रहरी कार्यालय र नगर प्रहरीको संयुक्त टोलीले अनुगमन गरी कारबाही गरेको छ।

नगर क्षेत्रको पार्किङ व्यवस्थालाई सुधार गर्न र ट्राफिक व्यवस्थापनलाई सहज बनाउन गरिएको अनुगमनमा नियम विपरीत पार्क गरिएको सवारीसाधनहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको जनाइएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

इलाका प्रहरी कार्यालय दमकका प्रमुख राम तिम्सिनाले यस्तो अनुगमन र कारबाही अभियान निरन्तर जारी रहने जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय