
सामाजिक सञ्जाल – राप्रपा नेपाल अध्यक्ष कमल थापाले वामपन्थी , नेपाली काँग्रेस र मीडिया र कथित विद्वानहरु सबै मिलेर सदियौँ पूरानो हिन्दू धर्म मास्न उद्दत बनेको आरोप लगाउनु भएको छ । ट्वीटरमा भारत स्थित पूर्वीय दर्शन विद्वान डा.डेविड फ्रलेको ट्वीटमा रिप्लाई गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
This is true in Nepal's context too.
Nepal's left n Nepali Congress along with some mainline media,academia are trying to destroy age-old Sanatan Dharma,culture, Nepali maryada, parampara n identity.
Let's all Hindus of the world unite in preserving the glory of Sanatan Dharma https://t.co/4r7yNaelyg— Kamal Thapa (@KTnepal) December 20, 2019