jQuery(document).ready(function($){ //
});

दमक 6 स्थित बसपर्क दक्षिण तर्फ , दमक 7 स्थित पशुहाट दक्षिण तर्फ , रिङ्गरोड पूर्व उत्तर दमक 7 मा रहेको दमक नगरपालिकाको स्वामित्तोवमा रहेको जग्गा र सुनचादी लाइनको दमक नगरपालिकाको भोगाधिकारमा रहेको जग्गामा घर टहर निर्माण गरी अनाधिक्रितरुपमा बसोबास गर्ने ब्यक्तीहरुलाई यो सुचना प्रकाशन मिती बाट 7 दिन भित्रमा आफ्न घर टहरा भात्काइ सार्वजनिक जग्गा खाली गर्न अनुरोध गरेको छ। साथै यो सुचना अटेर गरी ना पा बाट हटाउनु पर्ने भएमा सम्पूर्ण छ्यतीको जिम्मा स्व्यमले नै लिनु पर्ने समेत जानकारी गरेको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय