jQuery(document).ready(function($){ //
});

काठमाडौं । हाल विश्वप्यापी रूपमा फैलिएको covid-19 का कारण virtual Events अनि workshops हरु निकै लोकप्रिय बन्दै गएको छ । यसैबीच “टेक कम्युनिटी नेपाल ” ले बिभिन्न विधा मा फ्री virtual IT workshop आयोजना गर्ने भएको छ ।

Tech community Nepal ले +2 सकेका युवा हरु लाइ लक्षित पारेर Programming, Software Development, Networking, Graphics Designing, Webpage Development, IOT , Cyber Security साथै IT Counseling को workshop Conduct गर्ने भएको छ । सो कार्यक्रम मङ्सिर दोश्रो हप्ता आयोजना हुने छ । कार्यक्रमको Form आवेदन मङ्सिर ७ गते सम्म info@techcomnepal.com मा इमेल गरि भर्न सकिने छ भने कार्यक्रम हुने सहि मिति TCN कै official फेसबुक page साथै website को सुचना पाटि मा उल्लेख गरिने भनि TCN का FOUNDER प्रविन बराल ज्यु ले बताउनु भएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

TCN नेपाल मै प्रविधि मा केहि गर्छु भन्ने युवा हरु लाइ एकीकृत गर्दै company ले Global IT Industry संग सम्पर्क बिस्तार , global chain Market मा नेपालि को पाहुच पुर्याउने र रास्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा बिभिन्न संस्ठा हरु संग समोंन्य गरि आफ्नो सेवा र सुभिधा बिस्तार गर्ने क्रममा रहेको र आगामी दिन मा छिटै नै यसले थप मुर्तरुप दिने कुरा मा बिश्वस्त रहेको भनि TCN का BUSINESS DEVELOPMENT MANAGER शशीकान्त सिटौला जी ले बताउनु भएको छ ।

हालै को दिन मा IT sector मा नेपाल मा केन्द्रिय कार्यालय साथै अस्ट्रेलिया र कतार मा समेत सम्पर्क कार्यालय सुरु गरेर Information Technology मा योगदान पुर्याउने हेतु ले सुरुवात गरिएको यस संस्था Tech Community Nepal ले छोट समय मा नेपालि युवा हरुमा लक्षित पारेर विभिन्र् कार्यक्रम र workshop हरु सुचारु गरेको छ भने IT sector मा आफ्नो Career खोजी रहेका युवा हरुलाई सहि सल्लाह सुझाव र परामर्श का साथ् मा internship सम्मको ब्यबस्था गरेर अघि बढेको छ । TCN ले प्रधान गर्ने सुविधा हरु यस प्रकार रहेका छन :- Website development – Digital Marketing – SEO Optimisation – Desktop Application – Graphics designing and many more, complete IT solutions.

यसै COMPANY ले नेपालि मा प्रविधि सम्बन्धि सुचना र समाचार को पाहुच रहोस भन्ने हेतु का साथ् WWW.TECHCOMNEPAL.COM नाम को ONLINE TECH NEWSPORTAL पनि संचालन मा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय