jQuery(document).ready(function($){ //
});

झापा/दमक केयरिङ हेण्डस दमक-झापाले आज बालबालिकासँग जन्मदिनको उपलक्ष्यमा कार्यक्रमको आयोजना गरेको छ । दमक-२ मा अवस्थित हाम्रो बाल आश्रममा कार्यक्रमको आयोजना गरिएको थियो।

दमकका उर्जावान र सफल व्यवसायी मौनदिप सिंहको जन्मदिनको उपलक्ष्यमा सो कार्यक्रम केयरिङ हेण्डस सँग सहकार्य गर्दै गरिएको हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

बाल आश्रमका नानीलाई बढ्दै गरेको जाडोलाई लक्ष्यित गरेर केही थान टोपी र माक्र्स;केही खाद्यान्न सामाग्री,बेलुकाको खाना आदिको व्यवस्था आजको विशेष कार्यक्रममा गरियको थियो।

यसरी आश्रमका नानी बाबुहरु संग आफ्नो जन्मदिन मनाउन पाउँदा आफुलाई निकै खुशी र हर्षित भएको मौनदिप सिंहले बताए।

आजको कार्यक्रममा संयोजक कोमल शाह,केन्द्रीय अध्यक्ष प्रज्वल अधिकारी,केन्द्रिय महासचिव सिधार्थ नेपाली र केयरिङ हेण्डका संरक्षक प्रविण पाठक लगायतको उपस्थित थियो।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय