jQuery(document).ready(function($){ //
});

Tech community Nepal ले आगामी मंसिर २६ गते +2 सकेका युवा हरु लाइ लक्षित पारेर Programming, Software Development, Networking, Graphics Designing, Webpage Development, IOT , Cyber Security साथै IT Counseling को workshop Conduct गर्ने तय भएको छ ।

 सो कार्यक्रम का लागि भनेर मङ्सिर ७ गते सम्म इमेल मार्फत आवेदन भर्न खुला गरिएको थियो। कार्यक्रम TCN कै official फेसबुक page मार्फत live प्रशारण हुने छ भने आवेदन भर्न छुटेका इच्छुक युवा हरुले TCN को Official Page मा सम्पर्क गर्न सक्ने छन।

RAWA Hills Town Property

RAWA Hills Town Property

हालै को दिन मा IT sector मा नेपाल मा केन्द्रिय कार्यालय साथै अस्ट्रेलिया र कतार मा समेत सम्पर्क कार्यालय सुरु गरेर Information Technology मा योगदान पुर्याउने हेतु ले सुरुवात गरिएको यस संस्था Tech Community Nepal ले छोट समय मा नेपालि युवा हरुमा लक्षित पारेर विभिन्र् कार्यक्रम र workshop हरु सुचारु गरेको छ भने IT sector मा आफ्नो Career खोजी रहेका युवा हरुलाई सहि सल्लाह सुझाव र परामर्श का साथ् मा internship सम्मको ब्यबस्था गरेर अघि बढेको छ । TCN ले प्रधान गर्ने सुविधा हरु यस प्रकार रहेका छन :- Website development – Digital Marketing – SEO Optimisation – Desktop Application – Graphics designing and many more, complete IT solutions.

यसै COMPANY ले नेपालि मा प्रविधि सम्बन्धि सुचना र समाचार को पाहुच रहोस भन्ने हेतु का साथ् WWW.TECHCOMNEPAL.COM नाम को ONLINE TECH NEWSPORTAL पनि संचालन मा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय