jQuery(document).ready(function($){ //
});

।। देवी प्रसाद पौडेल।।

पिस फर पिपुलले बिगत ५ बर्ष देखि संचालन गर्दे आईरहेको प्रेरक छात्रबृत्ति यस बर्ष पनि बिभिन्न तहका ९५ जनाले प्राप्त गरेका छन् ।
सबैका लागि निःशुल्क गुणस्तरिय शिक्षा अभियान अन्तर्गत संचालित यस छात्रबृत्ति कोभिड १९ को महामारीले गर्दा यस बर्ष भर्खर मात्रै सम्पन्न भएको हो । जस अन्तर्गत बि.बि.ए अध्ययनरत १ जना, कक्षा १२ को लागि २ जना , कक्षा ११ को लागि ५ जना , कक्षा ७ देखि १० सम्ममको लागि श्री आदर्श मा.विका २५ जना, श्री जनजागृती मा.विका ३१ जना र श्री लिलाकाली मा.बि का ३३ जना गरी जम्मा ९५ जनाले यस बर्ष छात्रबृत्ति प्राप्त गरेको जानकारी अभियानको अभियन्ता पुनम खड्गीले दिनु भयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property


यस छात्रबृत्ति मापफर््त बिद्यार्थीहरुले शत प्रतिशत छात्रबृत्ति प्राप्त गर्ने गर्दछन् जस अन्तर्गत बिद्यार्थीहरुलाई कलेज एवंम बिद्यालयमा आवश्यक पर्ने आर्थिक रकम र बिद्यालय पोशाक ट्याकसुट, बिद्यालय भफेला, कापी, कलम , क्यालकुलेटर, ज्यामिटिवक्स लगायतका सामाग्रीहरु बिद्यार्थीहरुले प्राप्त गर्ने गर्दछन् ।
अभफ् ैपनि थुप्रै वस्तीहरुमा शिक्षा मुख्य प्राथमिकतामा नपरेको र सामान्य शैक्षिक सामाग्रीहरु अभावले र आर्थिक अभावले बिद्यालय छोड्ने दर उच्च रहेकोले यसलाई कमी गर्नको लागि बिगत १० बर्ष देखी आपफ्हुरु यस अभियान मापफर््त लागि परेको , थुप्रै सहयोगी हातहरु मापफर््त संचालित यस अभियानले समुदायस्तर राम्रो प्रभाव पारेको र अभियानलाई अभफ् ैशशत्तफ् रुपमा संचालन गरी थुप्रै भबिष्यको कर्णाधारहरुले आपफ््नो भबिष्यको वाटो तय गर्ने सवालमा सपफ्ल बनाउने योजना रहेको समेत खड्गीले बताउनु भयो ।


पिस पफ्र पिपुलले सामाजिक अभियान मापफर््त बिगत ५ बर्षमा ५सय भन्दा धेरैलाई प्रेरक छात्रबृत्ति मापफर््त सहयोग गरिसकेको छ भने, २५ बिद्यालयका ३ हजार भन्दा धेरै बिद्यार्थीहरुलाई अत्यावश्यक शैक्षिक सामाग्री एवं धादिङ र काभ्रेमा १/१ बिद्यालय भबन समेत निर्माण सम्पन्न गरिसकेको संस्थाको अध्यक्ष सन्तोष विडारीले बताउनु भयो ।
केही समय अघि मात्रै कोभिड १९ को महामारीमा परेका भचुर्अल बिधि मापफर््त सिकाई सहजिकरण कठिन भएका ४ बिद्यालयका ३२९ जना बिद्यार्थीहरुले बिद्यालय पोशाक ट्याकसुट, भफेला, कापी, कलम, जुत्ता, पानी बोत्तल लगाएतको सामाग्रीहरु प्राप्त गरेका थिए ।
बिद्यार्थीहरुलाई बिद्यालय कसरी आकर्षक बनाउन सकिन्छ अनी उनीहरुलाई सिकाईको पफ्रक अभ्यासहरु मापफ्तृ कसरी सिकाई गर्न सकिन्छ भनेर हाम्रो प्रयास निरन्तर रुपमा गरिरहेका छौ । किनकी दिनानुदिन सरकारी बिद्यालयहरु अभिभावक र बिद्यार्थीहरुको छनौट बाहिर परिरहेको अवस्था छ । थुप्रै ठाँउवाट मित्रहरुले उहाँहरुको ठाँउमा पनि हाम्रो अभियान संचालन गर्नको लागि आग्रह गरिरहनु भएको छ तर हाम्रो मनकारी सहयोगी महानुभावहरु मापफर््त संकलन गरिएको सानो सानो सहयोग भएकाले धेरै तिर छरिन अनी पुग्न चाहेर पनि सकको छैनौ किनकी निरन्तरता भएन भने यसले रिजल्ट दिदैन् त्यसैले हाम्रो प्रयास भनेको वास्तवमै परिवर्तन देख्न पाईओस अनी सम्पूर्ण नेपाली बालबालिका निःशुल्क रुपमा गुणस्तरिय शिक्षा प्राप्त गरुन भन्ने हो जसको लागि सम्बिन्धत निकायहरुमा हाम्रो खवरदारी निरन्तर गरिरहेका छौ , अभियन्ता खड्गीले भन्नु भयो ।

अभिभावकहरुको हात मुख जोर्ने कुरानै पहिलो प्राथमिकता परेकाले गर्दा पनि स्थानीयस्तरमा शिक्षालाई त्यतीधेरै महत्व दिईएको पाईदैन् जसको लागि यस छात्रबृत्ति कार्यत्रफ्मले कमसेकम कक्षा ५ सम्म जिनतिन बिद्यालय जाने त्यस पछि बिद्यालय छोड्ने प्रवृतीलाई हटाएर कमसेकम उच्च शिक्षा अध्ययन गर्नुपर्दछ भन्ने खालको कुराहरु बिद्यालयमा र समुदायस्तरमा ५ बर्षको अवधिमा केही न केही प्रभाव पार्न सपफ्ल भएको छ , निरन्तरताले गर्दा सम्भवत धेरै पहिलानै बिद्यालय छोड्ने अवस्थामा रहेका भाई बहिनीहरु अहिले कक्षा ११ ,१२ मा अध्ययनरत छन् यो खुसी को कुरा हो , विगत ५ बर्ष देखी अभियान संचालनमा रहेको श्री आदर्श मा.बि का प्र.अ बिष्णु गौतमले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय