
बिगतको केहि समय देखि covid-19 का बीच “टेक कम्युनिटी नेपाल ” ले नियमित रुपमा प्रविधि सम्बन्धि फ्री virtual Events,Interview अनि workshop जस्ता कार्यक्रम गर्दै आएको छ ।
यसै बीच अघिल्लो २ साता अगाडी मात्रै कक्षा १२ को परिक्षा सकेर बसेका बिद्यार्थी का निम्ति virtual IT workshop & Career counseling को कार्यक्रम सफला पुर्वक सकेको TECH COMMUNITY NEPAL ले नया बर्ष मा युवा पुस्ता लाइ लक्षित् गर्दै Grand Online IT Career Conclave गर्ने भएको छ ।
Tech Community Nepal ले आयोजना गर्ने सो कार्यक्रम January महिना को ८, ९ र १० तारीखको दिन मा आयोजना गरिने छ ।उक्त कार्यक्रममा नेपाली Community बाट देश तथा बिदेश मा आफ्नो पहिचान बनाउन सफल बिशिस्ट व्यक्तित्व केहि International Scale मा कार्यरत् त् केहि आफै ले creative mind का साथ् आफै business गर्दै आउनु भएका व्यक्तित्व हरुबाट प्रविधि innovation र entrepreneurship को बारेमा counseling साथै नया नया innovative ideas प्रभाह गरिने छ ।
कार्यक्रमको बिस्तृत जानकारी र समय तालिका साथै अतिथी बक्ता , Sponsors & Supportive partners को बारेमा विस्ततृ जानकारी अर्को आगामी सुचाना मा सम्प्रेषण गरिने छ भने conclave उपस्थिती को लागि निशुल्क प्रदान गरिने आवेदन फारम पनि सोहि सुचना मार्फत सुचिकृत गरिने छ ।
TCN को आयोजना गर्न लागिएको उक्त कार्यक्रम ले नेपालि जिज्ञासु युवा लाइ conclave का अथिती दक्ष उद्यमी युवा हरु को दिमाग संग जोड्नको लागि एक आदर्श मञ्चको रूपमा काम गर्ने अपेक्षा राख्न सकिन्छ।