
यस संघको २९ औं वार्षिक साधारण सभा मिति २०७७ माघ २३ गते शुक्रबारका दिन सम्पन्न हुने निश्चित भएको व्यहोरा जानकारी गराउँदै उक्त कार्यक्रममा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण सदस्य उद्यमी व्यवसायीहरुमा हार्दिक अनुरोध गर्दछौं ।
समय : विहान ११:३० बजेदेखि
स्थान : नेपालीरिका होटल, दमक, भृकुटी चौक
पुरानो आइ ओम अफिस
प्रार्थी
देवी प्रसाद गुरागाई (गोपाल)
संयोजक
साधारण सभा तयारी उपसमिति
दमक उद्योग वाणिज्य संघ
दमक, झापा