
मोडल यादब राइको पहिलो म्युजिक भिडियो ‘तिम्रो दुख सुख संग’ सार्वजनिक गरिएको छ । आफूलाई मोड्लिङ्गको क्षेत्रमा अब्बल बनाइसक्नु भएका यादबले मोडेल अफ द इरा सिजन ३ को भिवर च्वाइस साथै मल्टिमिडिया अवार्ड समेत हात पार्न सफल हुनुभएको थियो।
सार्वजनिक गीतमा शब्द लक्ष्मण राइको रहेको छ भने संगीत तथा स्वर राम सिटौला र पदम आचार्यको रहेको छ ।
भिडियोमा मोडल यादब राइ संगै रिया जिसीलाई पनि देख्न सकिन्छ । पदम तामाङ्गको डिजाइनमा तयार भएको भिडियोलाई योगेश दाहालले खिच्नुभएको साथै सम्पादन पनि गर्नुभएको छ ।
सार्वजनिक भिडियो हेर्नलाइ तलको लिंकमा क्लिक गर्नु होला।