कमेडी चम्पैन सिजन १ का बिजेता हिमेश पन्तले आज एउटा भिडियो सेयर गरेका छन,
जसमा खुलेआम झापालीलाई अस्लीला शब्दका बाड प्रहर गरेक छन , कमेडीको नाममा अरुको यसरी अस्लील शब्दले गाली गर्नु कत्तिको उचित हो ?
उनले हिन्दी शब्द को गाली गरेका छन । हामी झापाली लाई मात्र हैन स्व्यम देशको प्रधानमन्त्री लाई पनि तुछ , अस्लीला शब्द प्रहर गरेक छन ।

कमेडी को नाम मा यसरी सम्पूर्ण झापाली लाई गाली गरेको मा हिमेश पन्त ले माफि मग्नै पर्ने छ् ।
Video :
https://www.facebook.com/himeshpanta555/videos/1054706895009900






