
भारतीय फ्रेन्चाइज्ड क्रिकेट लिग इन्डियन प्रीमियर लिग, २०२१ को लागि नेपाल क्रिकेट
संघले निम्न अनुसारका खेलाडीहरूको नामावली अक्सनको लागि पठाएको छ ।
१. सन्दीप लामिछाने
२. विनोद भण्डारी
३. करण के सी
४. सोमपाल कामी
५. कुशल मल्ल
६. शरद भेषावकर
७. अविनाश बोहरा
८. दीपेन्द्र सिंह ऐरि