
दमक नगरपालिकाबाट ब्याबसायिक बाखापालन तालिम संचालन
गरिने भएकोले ईच्छुक बाखापालन गर्ने ब्याबसायिहरुले तपसिलका कागजातका साथ आगामि
२०७७/१०/२८ गते भित्र दमक नगरपालिका पशुपंछी बिकाश शाखामा निबेदन दिनुहुन अनुरोध गरेको छ ।
तपसिल
१. चालु आ.ब. सम्मको सम्पति /ब्याबसाय कर तिरेको रसिद ।
२.फार्म भए दर्ताको प्रमाण पत्रको प्रतिलिपि वा कम्तिमा २० माउ बाखापालेको खुल्ने कागजात ।
३.नागरिक्ताको प्रमाण पत्रको प्रतिलिपि ।
