jQuery(document).ready(function($){ //
});

प्रेरणादायी किशोरी । Inspirational Teen

उनी हुन् अंशुरानी राजथला। भर्खर १६ बर्षकी भइन्। उनी St. Xavier’s मा कक्षा १२मा पढ्दै छिन्। पढाई संगसंगै उनले आफ्नो पहिचान पनि बनाउदै छिन- किशोरी उद्यमी

RAWA Hills Town Property

RAWA Hills Town Property

(Teen Entrepreneur) बालुवाटार सुविसु कार्यालय छेउमा उनको आफ्नो पसल छ- चटपटे टाइम ( Chatpatté Time)। अंशुरानी आफ्नो पढाईबाट निस्किएको समय यही पसलमा फरक-फरक स्वादका चटपटे तयार पारिरहेकी हुन्छिन्। चटपटेका पारखीहरू आफ्नो चटपटे आउने पालो कुरिरहेका देखिन्छन्। सामान्यदेखि चिकन(Chicken) चटपटे, छोइला चटपटे, Sweet Corn चटपटे लगायत ११ विभिन्न प्रकारका चटपटे उनको चटपटे टाइममा तयार हुन्छन्। लकडाउनको फुर्सदमा केहि गरौं भन्ने सोचका साथ चटपटे टाइमको सुरूवात भएको उनी बताउछिन्। ‘सफल व्यक्तिहरू फरक काम गरेर होइन, त्यहि काम फरक तरिकाले गरेर देखाउछन’ भन्ने सोच भएकी उनको, Video Report तयार पार्दै गर्दा देखिएको जोश, जाँगर र मेहनतले हामीलाई साच्चै एक किसिमको उर्जा र प्रेरणा( inspiration) दियो। उनको innovation र मेहनतले अझै धेरै सफलता पाओस्,

हार्दिक शुभकामना लेखन सामग्री/ फोटो : शिव राज जङ्ग स्थान: chatpate time राष्ट् बैंक चोक, बालुवाटार काठमान्डु फ़ोन नंबर ९८४४५०१८८१,०१४४२९३५९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय