jQuery(document).ready(function($){ //
});

सरकारले माघ ३० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनम ल्होसारको अवसरमा बिदा दिने निर्णय गरेको हो। नेपाल तामाङ घेदुङले सरकारसँग पटकपटक सोनम ल्होसारमा बिदा दिन ध्यानाकर्षण गराउँदै आएको थियो । सरकारले केही वर्ष अघिसम्म सोनम ल्होसारमा बिदा दिए पनि पछिल्ला वर्षमा बिदा कटौती भएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय