jQuery(document).ready(function($){ //
});

दि आर्ट अफ लिभिङ्ग नेपालले आज (माघ २८) गते देखि फागुन १ गतेसम्म नेपालभरिनै एकैचोटि हयाप्पिनेस महोत्सव (अन्लाइन ह्यप्पिनेस प्रोग्राम) गराउदै छ । कार्यक्रममा नेपाल भरी छरिएर रहनु भएका सम्पुर्ण स्वयंसेवक तथा शिक्षकहरु अनलाइन प्ल्याट्फर्म Zoom मा आइ यो कार्यक्रम संचालन गर्नु हुने छ र चारदिनको अन्तरालमा यसै सस्थाका सस्थापक श्री श्री रविशंकर जि को पनि उपस्थिति रहने छ ।

यस ४ दिने अन्लाइन कार्यक्रममा गराइने अभ्यासहरु,

RAWA Hills Town Property

RAWA Hills Town Property

१) जिवनमा दिनहु आइपर्ने सम्स्यासङ्ग लड्नको लागि चाहिने व्यवाहारिक ज्ञान
२) संवादात्मक (इंटरैक्टिव)अभ्यास
३) योगासन अनि विश्रामदायक शारीरिक व्यायाम
४) ध्यान अनि प्रभावशाली श्वासप्रश्वास प्रकृया (सुदर्शन क्रिया)

यस ४ दिने अनलाइन कार्यक्रमका फाइदाहरु,

१) आंतरिक अनि बाहिरि व्यक्तित्व विकास
२) तनावमा कमि
३) आनन्द अनि उत्साहको विकास
४) कारकुशलमा अनि उत्पादकता (productivity)
५) निर्णय लिन सक्ने क्षमतामा बिकाश
६) सम्बन्ध उत्तम तरिकाले अगाडी बडाउन सक्ने क्षमतामा विकाश

कार्यक्रमका सहभागीहरुले यसका साथै थुप्रै लाभहरु उठाउन सक्नेछन ।

यस ह्यप्पिनेस महोत्सव (अनलाइन ह्यप्पिनेस प्रोग्राम) मा सहभागी हुन तल उल्लेख गरिएको कुनै पनि नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ ।

1) 9810553757
2) 9860677393
3) 9810382425

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय