jQuery(document).ready(function($){ //
});

बैतडीको दोगडाकेदार ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या उनीसँगै कक्षा ११ मा पढ्ने सहपाठीले गरेको खुलेको छ ।

पक्राउ परेका भट्ट थरका थी व्यक्तिले व्यक्तिगत रिसिइबीका कारण भागरथीको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । ती व्यक्तिले पहिला सानो भिरबाट खसालेको र पछि बलात्कार गरी हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतको दाबी छ । उनले बदला लिन यस्तो गरेको साबिती बयान दिएको छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय