jQuery(document).ready(function($){ //
});

उर्लाबारीमा केही बेर अघि ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा उर्लाबार ८ का २३ वर्षे प्रदीप धामी र सोही ठाउँका २२ वर्षे सुदीप भुजेलको मृत्यु भएको उर्लाबारी प्रहरीले जानकारी दिएको छ । उनीहरुलाईलाई प्रदेश १–००१क १०३५ नम्बरको पूर्व तर्फ जाँदै गरेको ट्रकले विपरित दिशाबाट आएको को ३१ प ५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय