jQuery(document).ready(function($){ //
});

मोडल बिनोद शंकरको पहिलो म्युजिक भिडियो ‘कहि तिमले जितेउ ’ सार्वजनिक गरिएको छ । आफूलाई मोड्लिङ्ग क्षेत्रमा जमाउन पहिलो प्रयास दिएका शंकरले यश भिडियो मा दमदार प्रस्तुति दिएको बताएकाछन । सार्वजनिक गीतमा शब्द मनि खतिवडाको रहेको छ भने संगीत मनोज राज सिवाकोटी तथा स्वर सन्देश सारु मगरको रहेको छ । भिडियोमा मोडल बिनोद शंकर संगै सिर्जना , बिक्रम , असिश , धन कुमार लाई पनि देख्न सकिन्छ । आशिष थापा ले प्रोडुसर तथा मौसम राना राई को निर्देशनमा तयार भएको भिडियोलाई सुजन श्रेष्ठले खिच्नुभएको साथै सम्पादन पनि गर्नुभएको छ ।

सार्वजनिक भिडियो हेर्नलाइ तल क्लिक गर्नु होला।

RAWA Hills Town Property

RAWA Hills Town Property
https://www.youtube.com/watch?v=1–_IAQUPuA

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय