jQuery(document).ready(function($){ //
});

दमकमा जडान गरिएका ट्राफिक लाइट अहिले कुनै बिगि्रएको त कुनै प्रयोग बिहिन भएका छन् ।
नियमन निकायले अनुगमन नगर्दा अहिले उक्त लाइट त्यसै ठ्डिएको देखिन्छन् ।
लाइट जडान गरिएपछी त्यस्को मर्मत र हेरचाह गर्नु पर्ने दाहित्वो रहन्छ तर त्यस तर्फ सरोकारवाला निकायको ध्यान नगएको देखिएको छ ।
लाइट जडान गरिएपछी ट्राफिक प्रहरी र ट्राफिक प्रहरी कार्यालयको पनि सर्वसाधारणले प्रयोग गरेको छन् कि छैनन् भनेर अनुगमन गर्ने र कार्बाही गर्ने दाहित्वो रहन्छ तर त्यस्को अनुगमन नहुदा मान्छे जथाभावी बाटो काटेको देख्न सकिन्छ, त्यस्ले धेरै दुर्घटना निम्त्याएको छ।
सरोकार वाला निकायको छिट्टै यस तर्फ ध्यान जावोस ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय