jQuery(document).ready(function($){ //
});

मोडल यादब राइको म्युजिक भिडियो ‘किन होला’ सार्वजनिक गरिएको छ । आफूलाई मोड्लिङ्गको क्षेत्रमा अब्बल बनाइसक्नु भएका यादबले मोडेल अफ द इरा सिजन ३ को भिवर च्वाइस साथै मल्टिमिडिया अवार्ड समेत हात पार्न सफल हुनुभएको थियो भने एक महिना अगाडी सार्वजनिक “तिम्रो सुख दुख” बोलको गितमा समेत अभिनय गर्नु भएको थियो।

सार्वजनिक गीतमा शब्द महेश आचार्यको रहेको छ भने संगीत तथा स्वर हरि लम्साल र पदम आचार्यको रहेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

भिडियोमा मोडल यादब राइ संगै नगमा श्रेष्ठलाई पनि देख्न सकिन्छ । पदम तामाङ्गको डिजाइनमा तयार भएको भिडियोलाई योगेश दाहालले खिच्नुभएको साथै सम्पादन पनि गर्नुभएको छ ।

सार्वजनिक भिडियो हेर्नलाइ तलको लिंकमा क्लिक गर्नु होला।

https://youtu.be/WZiULUYisN4

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय