
येहि मिति २०७७ साल फाल्गुन २४ गते Youths For Nation – YFNद्वारा विगत लामो समय देखी कान्ति बाल अस्पतालमा सेवारत संस्था Social Action Volunteers-Nepal (SAV)लाई कपडा हस्तान्तरण गरेको छ।
हाल बालकोट निवासी, युवा अभियान्ता अमिशा पराजुलीले ३० थान टि-सर्ट उपलब्ध गराइदिनु भएको छ।