jQuery(document).ready(function($){ //
});

दमक, चैत ७: झापाको दमकमा अघि अपरान्ह भएको बिभत्स सवारी दुर्घटनामा दूई जनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको हो । ।

दमकस्थित चियाबगानमा ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार मोरङ रतुवामाई ८ का २४ बर्षिय अनिष कोइराला र सोहि ठाँउका २३ बर्षिय निरन बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

पुर्वबाट पश्चिम जाँदै गरेको प्रदेश नम्बर १–०२–०४४ प ८१३३ नम्बरको मोटरसाईकललाई पश्चीमबाट पूर्व तर्फ आउँदै गरेको प्रदेश १–०२–००१ च १०८२ नम्बरको ट्रिपरले दुइवटा मोटरसाईकललाई दिएको बताईएको छ ।

कोइरालाको दमकस्थित लाईपफलाईन अस्पताल ल्याउदै गर्दा र बस्नेतको बिएण्डसि अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरी जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय