jQuery(document).ready(function($){ //
});

दमक मालपोत कार्यालय छेउ मा दुर्घटना भएको छ । मे १ च ५३४९ न को कार र बा ३८ प ८१७७ न को बाइक दुर्घटना भएको हो। यस दुर्घटनामा परि २ जना बाइकमा सवार गम्भीर घाइते भएका छन् । घाइतेलाइ नजिकैको अस्पताल लागिएको छ ।

घटना का केहि तस्बिरहरु:

RAWA Hills Town Property

RAWA Hills Town Property

घटना को थप विवरण आउन बाकी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय