
यही मिती २०७७ चैत्र २७ गते शुक्रबारको दिन शेयर तालिम सन्चालन हुने भएको छ। नयाँ लगानीकर्ताहरुका लागि यो एक सुबर्ण अबसर हो । तालिम स्थान कस्मिक पार्टी प्यालेस रहेको छ। तालिम शुक्रबार बिहान् १० बजे देखी बेलुका ६ बजेसम्म रहेने मुख्य शेयर प्रशिक्षक सुवासचन्द्र भट्टराईले जानकारी दिनु भयो ।
तालिम शुल्क १५००
नेपाल पुजिवजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसंग अन्तक्रिर्या र रात्रीकालिन भोज को पनि कार्यक्रम रेहेको छ।
सम्पकं : शेयर परामशं तथा तालिम केन्द्र , दमक , फोन ०२३५८०५४०
राहुल शाह : ९८५२६७६७७७
आयोजक : नेपाल पुजीबजार लगानीकतां संघ