jQuery(document).ready(function($){ //
});

झापा।दमक। उद्योग वाणिज्य संघ दमक र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयद्वारा आयोजित शिप मुलक कार्यक्रमको शुभारम्भ चैत्र २२ गते भएको छ।

उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठ र थुप्रै पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

शिपमुलक तालिम को लागि नेपाली नागरिक महिलाहरु लाई छनौट गरी तालिममा समावेश गराइएको छ।

मकै को खोसला बाट हस्तकलाका सामान उत्पादन सम्बन्धी १० दिने शिपमुलक तालिम प्रदान गरिदै छ साथै सहभागीहरु निकै नै हर्षित भएको हुनाले उहाँहरुको आकांक्षालाई मध्यनजर गर्दै कार्यक्रमलाई थप ५ दिन लम्बाइको तालिम संयोजक चन्द्र खत्रीले जानकारी दिनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय