jQuery(document).ready(function($){ //
});

दमक/ दमक नगरपालिकाले वडा नं. ७ स्थित हाटखोलामा रहेको सुकुम्बासी बस्ति हटाउदै। बस्तिमा रहेका घरहरु शुक्रबार विहानदेखि हटाउन शुरु गरेको छ । यसभन्दा अघि पनि केहि घरटहरा भत्काइने क्रममा तनाव सिर्जना भएपछि रोकिएको थियो ।

पुन शुक्रबार बाक्लो सुरक्षाघेरा बनाएर यहाँ रहेका संरचनाहरु भत्काउन थालिएको छ । अहिले भने खासै कुनै अवरोध भने स्थानीयले गरेका छैनन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय