jQuery(document).ready(function($){ //
});

दमक \ दमक फाल्गुनन्द चोक छेउमा दोहोरी साझ खुलेको छ।
मौलिकता संरक्षण गर्ने हेतुले खुलेको दोहोरी साझ प्रसिद्ध प्रकाश धिमाल “काका”ले संचालनमा ल्याउनु भएको हो ।

पछीलो समय देशमा मौलिकता हराउँदै गएकोले, हामी आफैले संरक्षण र जगेर्ना गर्नु पर्ने भएकोले दोहोरी साझ संचालनमा ल्याएको, धिमालले जानकारी दिनु भयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

उक्त दोहोरी साझ साझको ६ बजे बाट रातीको ११ बजे सम्म संचालन हुने छ ।

पछिलो समय नेपालमा पश्चिमले लोक भाकाहरु धरैले रुचाउने भएकोले पश्चिमकै प्रसिद्ध गायक र गायिकाको साथ् संचालित भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय