jQuery(document).ready(function($){ //
});

तपाईलाई छोरो मन पर्छ कि छोरी ? तपाईलाई जे मन पर्छ त्यही जन्माउन सक्नु हुन्छ । चिकित्सहरुको अनुसार तपाइँलाई छोरा जन्माउने चाहना छ भने तपाईले वाइ क्रोमोजोमयुक्त शुक्रकीटलाई सक्रिय बनाउनु पर्ने हुन्छ भने छोरीको चाहना हुनेले एक्स क्रोमोजोमलाई सक्रिय बनाउनु पर्ने हुन्छ । यसका साथै स्त्रीको यौनअंगमा अम्लीयपना र क्षारीयपना मिलाउनु पदर्छ । यौनअंगमा भएको अम्लीयपनाले छोरी जन्माउन एक्स क्रोमोजोमयुक्त शुक्रकीटलाई सक्रिय बनाउन सहयोग पुग्दछ ।

चिनियाँ बैज्ञानिकहरुले लामो समय र अनुसंधानपछि पत्ता लगाईएको यो प्रविधि ९९.९ प्रतिशत सफल भएको छ । तपाई पनि ढुक्कका साथ यो प्रविधि अपनाउनुहोस् । इच्छा र चाहाना तपाईको छोरा या छोरी पाउने जिम्मा श्रीमतीको । सुरुमा, चाइनिज विशेषज्ञद्धारा आविष्कार गरिएको यो प्रविधिमा धेरैले शंका गरेका थिए । चाइनिज लुनार क्यालेन्डरको अध्ययनले देखाए अनुसार आफ्नो इच्छा अनुसार छोरा वा छोरी जन्माउने यस्ता छन् उपायहरु:

RAWA Hills Town Property

RAWA Hills Town Property

-यदि तपाई छोरा जन्माउन चाहनु हुन्छ भने स्त्री रजस्वला भएको दिन देखि अण्ड उत्पादन हुने दिनसम्म सहवास गर्नु हुँदैन । यसो गर्दा पुरुषमा वाइ क्रोमोजोमयुक्त शुक्रकीटको बृद्धि हुनुका साथै महिलाको यौनाङ्गमा क्षारीयपना आउन मद्दत गर्दछ जस्का कारण छोरा जन्मन्छ ।

-महिलाको प्रत्येक दिनको तापक्रम तीन चार महिनासम्म मापन गर्ने अघिपछि भन्दा बढी तापक्रम भएको दिन सहवास गर्दा वाइ शुक्रकीट सक्रिय हुन्छ र छोरा जन्मिन्छन् । कसिलाे कपडा लगाउने पुरुषहरुको वाइ क्रोमोजम युक्त शुकक्रकीट नष्ट हुन्छ र छोरी जन्मिन्छ ।

-स्त्रीको यौनी नजिकै अम्लीय वातावरण बढी हुने गदर्छ । सहवास गर्दा वीर्यलाई योनि नजिकै छाडिदिने हो भने छोरी जन्मन्छ । यदि सहवास गर्दा लिङगंलाई एकदम भित्र छिराएर सवै वीर्यलाई भित्रै स्खनल गराउने हो भने छोरा जन्मन्छ किनभने पाठेघरको मुख नजिकै क्षारीय वातावरण बढी हुन्छ यसले गर्दा वाइ क्रोमोजोमयुक्त शुक्रकिट सक्रिय हुन्छ ।

-छोरी जन्माउन चाहनु हुन्छ भने गर्भ रहनु भन्दा तीन चार महिना अघि देखिनै क्यालसियम र म्याग्नेसियम युक्त खानेकुरा खानु पर्छ भने छोरा जन्माउन चाहनेले पोटासियम र सोडिएम युक्त खानेकुरा खानु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय