jQuery(document).ready(function($){ //
});

बुधबार बिहान प्रम ओलेले देशवासीका नाममा संंवोधन गर्नुभएको छ । संवोधनका क्रममा कोभिडको कुरो बारे बोल्दै प्रमले सकेसम्म र आवश्यकता नपरेसम्म लकडाउन नगरिने बताउनु भएको छ ।

साथै ओलीले आउँदो साल देखि सामाजिक सुरक्षा भत्तामा वृद्धि गरिने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय