jQuery(document).ready(function($){ //
});

मधुमल्ला / आज ( बैशाख १ गते ) मधुमल्लामा टिकटक रोडको उद्घाटन गरिएको छ।
दुवै पटि जङ्गल रहेको बाटोलाइ मध्यनजर गर्दै यस रोडको थालनी गरिएको हो।

बोटबिरुवा लाइ रंग रोगन गरेर, बाटोहरुमा ब्रेंचीहरु राखेर यसको आज उद्घाटन गरिएको हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

आज उद्घाटन सम्हारोहमा थुप्रै मानिसहरुको सहभागिता रहेको थियो।


मधुमल्ला युवा परिवारको आयोजनामा आज नव बर्षको पावन अवसर परेर शुभकामना आदन प्रदान साथै टिकटक रोड को उद्घाटन समेत गरिएको थियो।

उक्त उद्घाटन कार्यक्रममा बिहानी कला केन्द्र साथै डेस्टीनेसन ब्याण्डको धमाकेदार सांगीतिक प्रस्तुति रहेको थियो।

“समृद्ध मिक्लाजुंगको आधार , आन्तरिक पर्यटन र पूर्वाधार ” मूल नारा रखिएको रोडमा थुप्रै पर्यटकहरु फोटो , भिडियो खिच्न साथै टिकटक बनाउन आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय