
नेपाल सरकारले आज (बैशाख २ गते) निम्न जिल्लाहरू: “झापा, मोरङ, सुनसरी, सिराहा र सप्तारी” मा सिरुवा-पाओनी चाडको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरे ता पनि प्राइभेट बोर्डिङले बिदा दिएको छैनन् ।
कोरोना महामारी साथै प्रदुषणको जोखिम बढे संगै सरकारले वार्ता गरेर अनलाइन पढाउन निवेदन गरे पनि उनिहरुले नमान्ने निर्णय गरेका छन् ।
आज परेको पर्वलाइ समेत, वास्ता नगरि कतिपय बोर्डिङ लगाइएको पाइयो।