jQuery(document).ready(function($){ //
});

दमक / हाम्रो आफ्नै हरित नगरी दमकमा वान पिस सेकुवा हाउस खुल्न लागेको छ। येही वैशाख ४ गते ओपनिङ्ग रहेको सो सेकुवा हाउस सताशी मार्गमा अवस्थित छ।

वैशाख ४ देखि ७ गते सम्म ओपनिङ्ग रहेको सेकुवा हाउस दिउसो १ बजे देखि १० बजे सम्म सेवा प्रदान गर्ने, सेकुवा हाउसका प्रोप्राइटर दिलिप राइले जानकारी दिनु भयो।

RAWA Hills Town Property

RAWA Hills Town Property

बाँसद्वारा निर्मित सो हाउसमा उत्कृष्ट सेकुवा र विभिन्न प्रकारका खानेकुरा साथै पेय पदार्थ पाइने प्रतिवद्धता राइले जनाउनु भयो।

सताशी मार्ग, दमक ०१ , झापामा अवस्थित वान पिस सेकुवा हाउसको सम्पर्क नम्बर: ९८०७९७९०५१, ९८४०९१९११०, ९८१८७३९७२९, रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय