कोरोनाको दोस्रो लहरले छिमेकी मुलुक भारतमा विकराल स्थिति सिर्जना भईरहँदा, नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढ्दै गईरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ३६ जना संक्रमित थपिएका छन् । जस मध्ये झापा जिल्लामा मेची अञ्चल अस्पतालमा पछिल्लो २४ घण्टामा २३ जनामा गरिएको परीक्षणमा ६ जनामा पोजिटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो २४ घण्टाको परीक्षण समेटिएको तथ्याङ्क :

