jQuery(document).ready(function($){ //
});

दमक/ बोकेदारी नामले एकदम प्रचलित श्री कृष्ण लुइँटेलले आज बैशाख ५ मा नयाँ गीत सार्वजनिक गर्नु भएको छ।

उहाँ एकदम फरक शैलीमा समाजमा घट्ने हासो मजाक सुख दुःख लाई समेटेर सानो बच्चा देखि बुढा बुबाआमालाई पनि छमछमी नाच्न बाध्य बनाउने गीतको रचना गर्नुहुन्छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

आज उहाँले आफ्नो युट्युव च्यानल बाट एकदमै राम्रो बिहेको गीत सार्वजनिक गर्नु भएको छ। बिहेमा हुने हासो मजाकलाई रमाइलो ढंगले समेटेर एक शानदार गीत रच्नु भएको छ।

यो गीतमा स्वयम् श्री कृष्ण ( बोकेदारी)का साथै सुबोध रासाइली, सोनीका कटुवाल, भवेश थापा , मात्रिका पोख्रेल लागायतको अभिनय रहेको छ । कृष्ण सुवेदीको छायांकनमा रहेको यो गीतले दर्शक को मन जित्ने पक्का छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय