
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिसदको कार्यालय को निर्णयलाई दमकका बिद्यालयहरुले ठाडो चुनौती दिएका छन ।
सरकारले परिक्षा भए नरोक्ने तर नियमित पठनपाठन भने अन्लाईन मध्यम बाट गर्नु भनिएता पनि परिक्षा बाहेक पनि बिद्यालय हरु नियमित संचालन भएका छन् । नत यहाँ भौतिक दुरि नै कायम छ न त स्वास्थ्य मापदण्ड नै कायम गरिएको छ ।


