jQuery(document).ready(function($){ //
});

आज मिति २०७८/०१/०७ गते प्रमुख जिल्ला अधिकारी श्री श्रवण कुमार तिमिल्सिनाज्यूको
अध्यक्षतामा बसेको DCCMC (District Covid-19 Crisis Management Center) बैठकले देहायका पदाधिकारीहरुको उपस्थितिमा निम्न बमोजिम गर्ने निर्णय गरियो।

झापाकाे दमक, बिर्तामोड र काकडभिट्टाका विद्यालय बन्द गर्ने जिल्ला काेभिड क्राइसिस मेनेजमेन्ट कमिटीले निर्देशन दिएको छ । समितिकाे बैठकले ती स्थानमा बैकल्पिक माध्यमबाट पढाइ गर्न निर्देशन दिएको हाे । प्रमुख जिल्ला अधिकारीकाे संयाेजकत्वमा बैठक बसेकाे हाे ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय