jQuery(document).ready(function($){ //
});

नेपालमा कोरोना संक्रमणको दोस्रो लहरले भयावह स्थिति पैदा हुने स्थिति देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७३६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मेची अञ्चल अस्पतालमा भएको परिक्षणमा १६ जनामा कोरोना पुष्टि भएको छ भने नोबेल अस्पतालमा भएको परिक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय