jQuery(document).ready(function($){ //
});
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बुधबार बेलुकासम्ममा नेपालमा २,३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २८७ जना संक्रमण मुक्त भएका छन् ।
अब सरकारी प्रयासले मात्र संक्रमण नियन्त्रण नहुने भएकाले व्यक्ति स्वयम् नै अति संबेदनशील हुनुपर्ने अवस्था सिर्जना भै सकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय