jQuery(document).ready(function($){ //
});

दमकका अधिकाङ्स स्थानमा आजको बर्षा र हावाहुरीले निकै प्रभाव पारेको छ।

आज बिहान आएको हावाहुरीले निकै स्थानमा क्षेति पुर्याएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

दमकमा रहेको निम्स अस्पताल अगाडि, महेन्द्र राजमार्गमा रुख ढलेर बाटो केहि समयलाई अबरुद्ध भएको थियो भने केहि समय पछि प्रहरीहरुले बाटो खुल्ला गरेका थिए ।

आम्दा अस्पतालमा पनि हावाहुरीले सोलार प्यानल खसालेको थियो ।

भिर्कुटि चोकमा अवस्थित दिपिनि मार्ग प्रवेश द्वारमा, उडेर आएको घरको छानाले बाटो अवरुद्ध गरेको थियो।

साथै अधिकाङ्स पसलहरुमा पानी छिरेर बिचल्ली भएको देखन सकिन्थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय