jQuery(document).ready(function($){ //
});

काठमाडौंमा मास्क नलगाइ हिँड्नेलाई सडकमै उभ्याएर राखिएकाे छ । सोमबार काठमाडौंका विभिन्न स्थानमा गरेर १६ सय जनालाई सडकमै ‘होल्ड’ गरिएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले जानकारी दिए ।

उनका अनुसार यसअघि मास्क अनिवार्य लगाउन प्रहरीले पटक पटक आग्रह गर्दै आएको थियो । उनीहरूलाइ ‘होल्ड’ गरेर राखिएकालाई केहीबेरपछि छाडिएको थियो । कोरोना संक्रमण बढेसँगै मास्क अनिवार्य गरे पनि कैयौँ स्थानमा अझै मास्कबिना हिँडिरहेको पाइएपछि सडक छेउमै उभ्याएर राख्न लागिएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने विषयमा आजै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय