jQuery(document).ready(function($){ //
});

दमकका ८ जना कोरोना संक्रमित थपिएकाछन् । यो संगै दमकमा दोस्रो चरणमा देखिएको कोरोना संक्रमितको संख्या ४७ पुगेको जनाईएको छ । झापामा सबैभन्दा बढि कोरोना संक्रमित दमकमा नै भेटिन थालेकाछन् । संक्रमित हुनेहरुमा दमकका ४ महिला र ४ पुरुष छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय