
सरकारले सरकारवादी मुद्दाहरु फिर्ता लिएको छ । सरकारका प्रवक्ता डा. पार्वत गुरुङका अनुसार सरकारले १२० जनाको मुद्दा फिर्ता लिएको हो । कानुनी आधारमा मन्त्रिपरिषद् बैठकले निर्णय गरि फिर्ता लिन सकिने १५ प्रकृतिका मुद्दामा १२० जनाको मुद्दाहरु फिर्ता लिइएको हा ।
मुख्यगरी तराई मधेश आन्दोलनका बेला तत्कालिन मधेश केन्द्रीत दलका तर्फबाट समातिएकाहरुमाथि चलाइएका मुद्दा उक्त निर्देशिका अनुसार फिर्ता भएको हो।
यी हुन मद्दा फिर्ता हुने व्यक्तिहरु:


